बिमल कुमार सुनार
मेरी सानु बस्नु परेलिमा आँशु सुकाएर ।
दु:ख पिढा सबै छातीभित्र भित्रै लुकाएर ।।
चाहेजती खैत कहाँहुदो रै"छ सानी यहाँ ।
केहीहुन्न ब्यर्थै दिनरात चित्त दु:खाएर ।।
तिम्रोनिम्ती जती दूख गर्नुपरे मैले गर्छु ।
सबैसामु हाँस्नु सधैं तिमी ओठ फुकाएर ।।
जिन्दगीमा जस्तै बाधाहरु आईपरे पनि ।
हिंड्नु जैले बाटोका ती ढुङ्गाहरु फुटाएर ।।
मेरीसानु बस्नु परेलिमा आँशु सुकाएर ।
दु:ख पिढा सबै मनभित्र भित्रै लुकाएर ।।
खुमन अधिकारी नया लोक गीत
मेरी सानु बस्नु परेलिमा आँशु सुकाएर ।
दु:ख पिढा सबै छातीभित्र भित्रै लुकाएर ।।
चाहेजती खैत कहाँहुदो रै"छ सानी यहाँ ।
केहीहुन्न ब्यर्थै दिनरात चित्त दु:खाएर ।।
तिम्रोनिम्ती जती दूख गर्नुपरे मैले गर्छु ।
सबैसामु हाँस्नु सधैं तिमी ओठ फुकाएर ।।
जिन्दगीमा जस्तै बाधाहरु आईपरे पनि ।
हिंड्नु जैले बाटोका ती ढुङ्गाहरु फुटाएर ।।
मेरीसानु बस्नु परेलिमा आँशु सुकाएर ।
दु:ख पिढा सबै मनभित्र भित्रै लुकाएर ।।
आहा आहा कुरीकुरी कस्तो कुरागर्छे ।
मन्दमन्द मुस्कानसंगै मेरो छेउसर्छे ।।
आफु सोझो गाउलेको छोरो लाटोपरे ।
सुम्सुमाउदै घरीघरी कस्तो आँखातर्छे ।।
सोर्ह बर्से जवानीले छोए जस्तोछ त ।
किनहोला जबर्जस्ती मेरो माथि मर्छे ।।
कस्तो रोग लागेछनी लौन मोरिलाई ।।
जता जान्छु उतै मेरो नजर सामुपर्छे ।
आहा आहा कुरीकुरी कस्तो कुरागर्छे ।
मन्दमन्द मुस्कानसंगै मेरो छेउसर्छे ।।
मन्दमन्द मुस्कानसंगै मेरो छेउसर्छे ।।
आफु सोझो गाउलेको छोरो लाटोपरे ।
सुम्सुमाउदै घरीघरी कस्तो आँखातर्छे ।।
सोर्ह बर्से जवानीले छोए जस्तोछ त ।
किनहोला जबर्जस्ती मेरो माथि मर्छे ।।
कस्तो रोग लागेछनी लौन मोरिलाई ।।
जता जान्छु उतै मेरो नजर सामुपर्छे ।
आहा आहा कुरीकुरी कस्तो कुरागर्छे ।
मन्दमन्द मुस्कानसंगै मेरो छेउसर्छे ।।
बिमल सुनार >>>>>>










