Wednesday, August 10, 2011

नया नेपाली लोक दोहोरि गीत ....खुमन & बिस्नु माझी




  यौटा सानो गजल .......

सर्माएर कहाँ हुन्छ त हौ साली ।
काखमानै आँउ तिमी हाम फाली ।।
=====================
पछाडिको कुरा हामी पछी सोचौ ।
एले बसौ अध्यारोमा आँखा बाली ।।
=====================
दिदी सधैं निहु मात्र खोजी रन्छे ।
तिमी अब सिर्फ मेरो प्यारो काली ।।
=====================
आँखाभरी तिमी मात्र देख्छु म त ।
तिमी फुल भयौ आफु भए माली ।।
=====================
तिमीलाई मैले रोजी सके साच्चै ।
तिमी भयौ अब मेरो घर वाली ।।
=====================
सर्माएर कहाँ हुन्छ त हौ साली ।
काखमानै आँउ तिमी हाम फाली ।।

{बिमल कुमार सुनार }

No comments:

Post a Comment