बिमल सुनार..............
रमाइलो तिज को गित..........
तिज आयो रमाइलो लायो
गाऊ घरको याद आयो |
साथी हरु संग नाचेको गायको याद आयो ||केवल यहाँहरु लाई भेट्ने मेरो बहाना मात्र हो ।।
याद आयो आज आफ्नै गाँउ घरको ।
भात्कियोकी कतै मेरो छानो खरको ।।
कस्तो भयो होला मेरो पाखा पखेरा ।
झल्को आयो आँखाभरी भुम्ती बरको ।।
सानै देखी आफु साथी भैयो पर्देशी ।
छाती भित्र मेरो ब्यथाछ नी चरको ।।
मेला जादा हामी भुन्टीसँगै जिस्किदै ।
सम्झे मैले राती ओडेको त्यो बरको ।।
याद आयो आज आफ्नै गाँउ घरको ।
भात्कियोकी कतै मेरो छानो खरको ।।
चरको-चर्को
बरको-बर्को
आफ्नो गाऊ घरको मन बुझानु देश विदेश का मित्र हरु ..........
प्रदेशी जिबन के गर्नु हजुर चाहनाहरु मन भित्रै लुक्यो,,
इच्छा धेरै थिए हेर्दा हेर्दै खुशी पनि प्रदेश ले नै लुट्यो,,
जिन्दगी यस्तै रहेछ,, आधा जिबन पर्देश मै बित्यो,,
प्रदेशी जिबन हो हजुर,, चाहना हरु मन भित्रै रित्यो,,
दुखी को जिन्दगी, सुख का क्षण पल भर मै मेट्यो,,
आफ्नै जिबन मा आज दु:ख र पिडा आँफैले लेख्यो,,
संघर्स गर्दछौ, यस्को बद्लामा आज रोदन मात्र भेट्यो,,
इच्छा र चाहाना आज कल्पना को छाया ले नै छेक्यो,,,,
बिमल सुनार ...............

