Wednesday, July 27, 2011

बिमल कुमार सुनार ...तपाई को साथी


 : www.nayagau4bhurtunggulmi.blogspot.com

नाम       : बिमल  कुमार सुनार 
Email: bimalkumar.sunar@gmail.com
           यौटा सानो गजल

यहाँहरु को सुझाब सल्लाह को आशा राख्दछु ।

बोल्दैमा कहाँ हुन्छ र काम गरेर देखाऊ ।
अरुको निम्ती तिमीले यहाँ मरेर देखाऊ ।।

महल भित्र संसार तिम्रो छानो छ सुनको ।

सक्छौ नै भने धुलोमा तिमी झरेर देखाऊ ।।

गरीब अनी निमुखा सबै भोकले मर्दैछन् ।

दिलमा दया छ भने भाँडो भरेर देखाऊ ।।

भाषान जैले छाटेर तिमी महान बन्दैछौ ।

आशुको सट्टा सबैमा खुशी छरेर देखाऊ ।।

कहिले तिमी परेको छैनौ चुलेसी धारमा ।

बेदना चिन्न अचानो तिमी बनेर देखाऊ ।।

घमन्ड छैन तिमीमा कथा झुप्रोको सुन्ने भा ।

हाम्रो त्यो गाउँ बस्तिमा बास सरेर देखाऊ ।।
कस्तो लाग्यो त .........?

Saturday, July 23, 2011

म बिमलको तरफ बाट यौटा सानो गजल.. इमेल bimalkumar.sunar@gmail.com

म बिमलको तरफ बाट यौटा सानो गजल........

सबैको लागि लड्दैछ अघी बडेर जलन ।
कहिल्यै पनि हिद्दैन चोली धरेर जलन ।।

सिझोको लागि तगारो कैले बन्दैन भुलेर ।
जितेरै छाड्छ भाग्दैन खोला तरेर जलन ।।

रगत दिन्छ चिरेर छाती देशको खातिर ।
रुदैन कैले नेपाली आमा मरेर जलन ।।

हिमाल रुन्छ पहाड रुन्छ छातीमा घाउछ ।
छोड्ने छ आज घाउमा पट्टी गरेर जलन ।।

हट्दैन कैले पछाडि फर्की शत्रुको अगाडि ।
रोक्दैन गोली धम्किमा यहाँ परेर जलन ।।

भोकै नै बस्छ खाँदैन खोशी गरीबी घरको ।
स्वादेश छोडि जादैन अन्तै सरेर जलन ।।

दिदैछ ज्यान बलिमा आज नेपाली हुनाले ।
मर्ने छ यहाँ सबैमा खुशी छरेर जलन ।।

सबैको लागि लड्दैछ अघी बडेर जलन ।
कहिल्यै पनि हिद्दैन चोली धरेर जलन ।।

म बिमलको तरफ बाट यौटा सानो गजल.. इमेल bimalkumar.sunar@gmail.com

म बिमलको तरफ बाट यौटा सानो गजल........

सबैको लागि लड्दैछ अघी बडेर जलन ।
कहिल्यै पनि हिद्दैन चोली धरेर जलन ।।

सिझोको लागि तगारो कैले बन्दैन भुलेर ।
जितेरै छाड्छ भाग्दैन खोला तरेर जलन ।।

रगत दिन्छ चिरेर छाती देशको खातिर ।
रुदैन कैले नेपाली आमा मरेर जलन ।।

हिमाल रुन्छ पहाड रुन्छ छातीमा घाउछ ।
छोड्ने छ आज घाउमा पट्टी गरेर जलन ।।

हट्दैन कैले पछाडि फर्की शत्रुको अगाडि ।
रोक्दैन गोली धम्किमा यहाँ परेर जलन ।।

भोकै नै बस्छ खाँदैन खोशी गरीबी घरको ।
स्वादेश छोडि जादैन अन्तै सरेर जलन ।।

दिदैछ ज्यान बलिमा आज नेपाली हुनाले ।
मर्ने छ यहाँ सबैमा खुशी छरेर जलन ।।

सबैको लागि लड्दैछ अघी बडेर जलन ।
कहिल्यै पनि हिद्दैन चोली धरेर जलन ।।

म बिमलको तरफ बाट यौटा सानो गजल.. इमेल bimalkumar.sunar@gmail.com

म बिमलको तरफ बाट यौटा सानो गजल........

सबैको लागि लड्दैछ अघी बडेर जलन ।
कहिल्यै पनि हिद्दैन चोली धरेर जलन ।।

सिझोको लागि तगारो कैले बन्दैन भुलेर ।
जितेरै छाड्छ भाग्दैन खोला तरेर जलन ।।

रगत दिन्छ चिरेर छाती देशको खातिर ।
रुदैन कैले नेपाली आमा मरेर जलन ।।

हिमाल रुन्छ पहाड रुन्छ छातीमा घाउछ ।
छोड्ने छ आज घाउमा पट्टी गरेर जलन ।।

हट्दैन कैले पछाडि फर्की शत्रुको अगाडि ।
रोक्दैन गोली धम्किमा यहाँ परेर जलन ।।

भोकै नै बस्छ खाँदैन खोशी गरीबी घरको ।
स्वादेश छोडि जादैन अन्तै सरेर जलन ।।

दिदैछ ज्यान बलिमा आज नेपाली हुनाले ।
मर्ने छ यहाँ सबैमा खुशी छरेर जलन ।।

सबैको लागि लड्दैछ अघी बडेर जलन ।
कहिल्यै पनि हिद्दैन चोली धरेर जलन ।।

 

Thursday, July 21, 2011

बिमल कुमार सुनार

बिमल कुमार सुनार

म बिमल सुनार को तरफ बाट भुर्तुंग  गाभिस परिवार  नमस्कार ........
मलाई आफु जन्मेको ठाउँ धेरै माया लाग्छ ............... 
 हाम्रो गाऊ घर ......



हाम्रो गाउ घर ....
इमेल : bimalkumar .sunar@gmail .κομ

बिमल कुमार सुनार

म बिमल सुनार को तरफ बाट भुर्तुंग  गाभिस परिवार  नमस्कार ........
मलाई आफु जन्मेको ठाउँ धेरै माया लाग्छ ............... 


हाम्रो गाउ घर ....

Monday, July 18, 2011

बिमल कुमार सुनार तपाई को साथी

जती सोचे पनि बुझ्नै गार्‍हो छ यो जिन्दगी ।
साथी एक अनौठो कै खेल भयो जिन्दगी ।।

कैले खुशी कैले आँशु पिई बाँच्नु पर्ने यो ।
बेमौसमी फुल्ने झार जस्तै रह्यो जिन्दगी ।।

जैले पनि धेरै खोज्ने लोभि रै'छ योमन ।
तर आज आशै आशमा नै गयो जिन्दगी ।।

ईर्षा अनी डाँहा सँगै जली बल्ने रै'छ यो ।
आज आँफै हारी जिउदै नै मर्यो जिन्दगी ।।

जती सोचे पनि बुझ्नै गार्‍हो भयो जिन्दगी ।
साथी एक अनौठो कै खेल छयो जिन्दगी ।।

बिमल कुमार सुनार तपाई को साथी

जती सोचे पनि बुझ्नै गार्‍हो छ यो जिन्दगी ।
साथी एक अनौठो कै खेल भयो जिन्दगी ।।

कैले खुशी कैले आँशु पिई बाँच्नु पर्ने यो ।
बेमौसमी फुल्ने झार जस्तै रह्यो जिन्दगी ।।

जैले पनि धेरै खोज्ने लोभि रै'छ योमन ।
तर आज आशै आशमा नै गयो जिन्दगी ।।

ईर्षा अनी डाँहा सँगै जली बल्ने रै'छ यो ।
आज आँफै हारी जिउदै नै मर्यो जिन्दगी ।।

जती सोचे पनि बुझ्नै गार्‍हो भयो जिन्दगी ।
साथी एक अनौठो कै खेल छयो जिन्दगी ।।

बिमल कुमार सुनार तपाई को साथी


जब मैले तिमी भेटे खुशीले म हाँसे ।
तेहिदिन देखी तिमी सँगै मुटु गाँसे ।।

जबपाए तिमीलाई मेरो आँखा सामु ।
मनमनै तिमीलाई छातीमाथी टाँसे ।।

तिमी थियौ रुपाईली डालीमाथी फुल ।
तिमीहेर्दै मेरो ईच्छा भित्र भित्रै मासे ।।

जुनबनी तिमी मेरो जिवनमा छायौ ।
अनी मैले दु:ख सबै मायाभित्र भासे ।।

जब मैले तिमी भेटे खुशीले म हाँसे ।
तेहिदिन देखी तिमी सँगै मुटु गाँसे ।।

बिमल कुमार सुनार तपाई को साथी

जब मैले तिमी भेटे खुशीले म हाँसे ।
तेहिदिन देखी तिमी सँगै मुटु गाँसे ।।

जबपाए तिमीलाई मेरो आँखा सामु ।
मनमनै तिमीलाई छातीमाथी टाँसे ।।

तिमी थियौ रुपाईली डालीमाथी फुल ।
तिमीहेर्दै मेरो ईच्छा भित्र भित्रै मासे ।।

जुनबनी तिमी मेरो जिवनमा छायौ ।
अनी मैले दु:ख सबै मायाभित्र भासे ।।

जब मैले तिमी भेटे खुशीले म हाँसे ।
तेहिदिन देखी तिमी सँगै मुटु गाँसे ।।

बिमल कुमार सुनार तपाई को साथी

केटा
सम्झना मा आउँछौ कान्छी छिनकाछिन ।
सपना मा आउँछौ कान्छी दिनकादिन ।।
बरको छाँयाले
मर्नु न बाच्नु पार्यो तिम्रो मायाले ।।

केटी
गाई भैंसी हेर्दै दाउँरा घाँस गर्छु मन छैन थिरमा ।
कहाँ होला तिमी केगर्दै छौ मन हुन्छ जैले पिरमा ।।
पानी छल्को छ
मेरो आँखाभरी कान्छा तिम्रै झल्को छ ।।

केटा
पसिना भित्र डुबेर कान्छी खोज्दै छु धनलाई ।
फर्केर घर आउँला भनी बुझाउदै छु मनलाई ।।
काम मेरो चर्को छ
तेसैले याद दिन रात घर को छ ।।

केटी
काम गार्‍हो भए फर्कनु घर खोले ढिडो खाउँला ।
हामी दुबै मिली साहुको खेती गर्न सँगै जाउँला ।।
आङ ढाक्ने बर्को छ
पानी छल्ने छाना खरको छ ।।

केटा
अहिल्यै घर आउँदा कान्छी कुरा काट्लान समाजले ।
खुशी भै सबै चौतारीमा बसी बात छाट्लान समाजले ।।
पर्देश पस्दिन
दुई साल भन्दा धेरै बस्दिन ।।

केटी
कसरी बिताउ दुई साल कान्छा तिमी बिना यो ठाउँमा ।
आफन्त कहिल्यै भेटिन नी कान्छा जाली यो गाउँमा ।।
लामो श्वास फेर्दैछु
अबत म दिनरात हजुरकै बाटो हेर्दैछु ।।

केटा
दु:ख सुख अब कान्छी थोरै दिनलाई चलाऊ है ।
बुझाकीछौ मेरी कान्छी प्यारी तिमी बस ज्ञानी भै ।।
पानी तिरतिरे
साडी चोला ल्याईदिन्छु कान्छी झिलमिले ।।