घर आउँने भाका सर्यो नरिसाउँ है सानु ।
बाटो हेर्दै साझ बिहान नबिताउँ है सानु ॥
अर्को साल दशै मान्न पक्का पनि आउँछु ।
तस्बिर हेर्दै सिरानीनै नभिजाउँ है सानु ॥
Friday, August 5, 2011
बिमल कुमार सुनार
हाम्रो गाऊ घर ............
जेसुकै भन्नु होस् मलाई आफु जन्मेको ठाउँ पराण भन्दा प्यारो लागछ
No comments:
Post a Comment