Monday, July 18, 2011

बिमल कुमार सुनार तपाई को साथी

जब मैले तिमी भेटे खुशीले म हाँसे ।
तेहिदिन देखी तिमी सँगै मुटु गाँसे ।।

जबपाए तिमीलाई मेरो आँखा सामु ।
मनमनै तिमीलाई छातीमाथी टाँसे ।।

तिमी थियौ रुपाईली डालीमाथी फुल ।
तिमीहेर्दै मेरो ईच्छा भित्र भित्रै मासे ।।

जुनबनी तिमी मेरो जिवनमा छायौ ।
अनी मैले दु:ख सबै मायाभित्र भासे ।।

जब मैले तिमी भेटे खुशीले म हाँसे ।
तेहिदिन देखी तिमी सँगै मुटु गाँसे ।।

No comments:

Post a Comment