Wednesday, January 25, 2012

पर्देसी मित्र हरु

 म बिमल सुनार को सबै लाई स्वागत छ ।।

म बिमल सुनार फेरी हाजिर भय यौटा रमाइलो चुटकिला लियर 

कती कुर्नु प्रदेशी फर्क अब घरैमा । 
बाँचेकोछु आज म तपाईंको भरैमा ।। 
सिसा गोलिको 
सोच्नुपर्छ हामी भोलिको ।१। 

घर फिर्ने चाजोत नमिलाको हैननी । 

तिमीदेखी टाँढिन मेरो मन छैननी ।। 
बरको छायाँले 
मर्दै बाँच्छु तिम्रो मायाले ।२। 

कती एक्लै बस्नु म तपाईं नै भन्नु त ? 

घर छोडि गएको कती भयो भन्नु त ? 
सोच्नै सक्दिन 
एक्लै अब मत बस्दिन ।३। 

तिमी मन बुझाउँ छोरा छोरी हेरेर । 

चाड पर्ब मनाउँ नयाँ लुगा फेरेर ।। 
चिन्ता नगर 
तिमी पिरमा धेरै नपर ।४। 

भन्नलाई जेपनी सजिलो नै हुन्छ नि । 

जब घाम ढल्किन्छ अनी मन रुन्छ नि ।। 
गर्न सार्‍हो छ 
तिमीबिना बाँच्नै गार्‍हो छ ।५। 

तिमी धेरै यसरी दुखी कैले नबन्नु । 

अब चाडै फर्कन्छु बिर्सो कैले नभन्नु ।। 
आए रेलैमा 
 
बाटो हेर्नु बसी झ्यालैमा ।६। 


हाल : इंडिया पन्जाब बाट 
नाम : बिमल कुमार सुनार 
ठेगाना : नया गाऊ ४ भुर्तुंग गुल्मी (नेपाल)

 मेरो भिडियो


 




नया नेपाली लोक दोहोरि गीत




Wednesday, December 7, 2011

बिमल कुमार सुनार

बिमल कुमार सुनार 


मेरी सानु बस्नु परेलिमा आँशु सुकाएर । 
दु:ख पिढा सबै छातीभित्र भित्रै लुकाएर ।। 

चाहेजती खैत कहाँहुदो रै"छ सानी यहाँ । 
केहीहुन्न ब्यर्थै दिनरात चित्त दु:खाएर ।। 

तिम्रोनिम्ती जती दूख गर्नुपरे मैले गर्छु । 
सबैसामु हाँस्नु सधैं तिमी ओठ फुकाएर ।। 

जिन्दगीमा जस्तै बाधाहरु आईपरे पनि । 
हिंड्नु जैले बाटोका ती ढुङ्गाहरु फुटाएर ।। 

मेरीसानु बस्नु परेलिमा आँशु सुकाएर । 
दु:ख पिढा सबै मनभित्र भित्रै लुकाएर ।



खुमन अधिकारी नया लोक गीत 
















आहा आहा कुरीकुरी कस्तो कुरागर्छे । 
मन्दमन्द मुस्कानसंगै मेरो छेउसर्छे ।। 

आफु सोझो गाउलेको छोरो लाटोपरे । 
सुम्सुमाउदै घरीघरी कस्तो आँखातर्छे ।। 

सोर्‍ह बर्से जवानीले छोए जस्तोछ त । 
किनहोला जबर्जस्ती मेरो माथि मर्छे ।। 

कस्तो रोग लागेछनी लौन मोरिलाई ।। 
जता जान्छु उतै मेरो नजर सामुपर्छे । 

आहा आहा कुरीकुरी कस्तो कुरागर्छे । 
मन्दमन्द मुस्कानसंगै मेरो छेउसर्छे ।।

बिमल सुनार >>>>>>

Tuesday, November 1, 2011

BIMAL KUMAR SUNAR

सास फेर्न गार्ह्यो भयो भेट्न आउँ भन्दापनी
कित मलाई आजैँबाट भूली जाउँ भन्दापनी

सुनेरनि रतिभर वास्ता कति छैन तिमीलाई
पिरती यो झूँट सम्झी कसम खाउँ भान्दापनी

निर्दोषछौ भनौ भने अध्याँरोमा साथ छाड्यौ
निश्चल मानि मन मन्दिरमा लाउँ भन्दापनी

नत केहीँ आनाकाँनी नत ओठखोली बोल्छौ
सस्तो ठानी तिम्रो माया गरौँ भाउँ भन्दापनी

Thursday, August 25, 2011

नया नेपाली लोक दोहोरि गित खुमन & बिष्णु माझी


   बिमल सुनार..............

  रमाइलो तिज को गित..........
   तिज आयो रमाइलो लायो 
  गाऊ घरको याद आयो |
  साथी हरु संग नाचेको गायको याद आयो ||

केवल यहाँहरु लाई भेट्ने मेरो बहाना मात्र हो ।।

याद आयो आज आफ्नै गाँउ घरको ।
भात्कियोकी कतै मेरो छानो खरको ।।

कस्तो भयो होला मेरो पाखा पखेरा ।
झल्को आयो आँखाभरी भुम्ती बरको ।।

सानै देखी आफु साथी भैयो पर्देशी ।
छाती भित्र मेरो ब्यथाछ नी चरको ।।

मेला जादा हामी भुन्टीसँगै जिस्किदै ।
सम्झे मैले राती ओडेको त्यो बरको ।।

याद आयो आज आफ्नै गाँउ घरको ।
भात्कियोकी कतै मेरो छानो खरको ।।

चरको-चर्को
बरको-बर्को
आफ्नो गाऊ घरको मन बुझानु देश विदेश का मित्र हरु  ..........
प्रदेशी जिबन के गर्नु हजुर चाहनाहरु मन भित्रै लुक्यो,,
इच्छा धेरै थिए हेर्दा हेर्दै खुशी पनि प्रदेश ले नै लुट्यो,,

जिन्दगी यस्तै रहेछ,, आधा जिबन पर्देश मै बित्यो,,
प्रदेशी जिबन हो हजुर,, चाहना हरु मन भित्रै रित्यो,,

दुखी को जिन्दगी, सुख का क्षण पल भर मै मेट्यो,,
आफ्नै जिबन मा आज दु:ख र पिडा आँफैले लेख्यो,,

संघर्स गर्दछौ, यस्को बद्लामा आज रोदन मात्र भेट्यो,,
इच्छा र चाहाना आज कल्पना को छाया ले नै छेक्यो,,,,

बिमल सुनार  ...............

Tuesday, August 16, 2011

.बिमल कुमार सुनार

 हाम्रो नेपाल हाम्रो देश .....


गाउछ गित नेपाली जेयोती को पंख उचाली 
जय जय जय हे नेपाल सुन्दर सान्त बिसाल |
गण्डकी कोशी कणाली मेची र महाकाली 
लेक र बेसी बेसी बिउझाउछ  लहर लाखौ उचाली
हिमाल चुली बोलाऊ छौ  पहिलो झुल्का निकाली
 सगर माथा सिखरमा  पुग्दछ पहिलो नेपाली |
 सीताले सरा भिजां इन दच्छिन लंका भारत 
 भिर्कुती तरा उडा इन उतार चिन् तिब्बत 
 बुद्द ले यहि पायथे ज्ञान को पहिलोमुहान
 सिभाले यहि ल्याथे श्रीषतिको पहिलो बिहान |
पच्छिम किल्ला कग्डा पूर्व टिस्टा पुगेथेउ
 कुन्सक्ति को सामुमा कहिले हामी झुकेथेउ 
 हामीले हिमाल उठायेउ यसियाको माझमा  |
 यै नेपाली धुलो मा दिलको फुला रोपेर 
 यै पहाडी सिलामा प्रिती को गित खोपेर
 बाचयूउला हामी नेपाल मा चन्द्र रसुरे ध्वाजली
    नाचैयूला हामी हिमालमा ज्यातिको पंख उचाली  |

  बिमल सुनार.........
रगत हाम्रो एउटै हो पुर्खा हरु हाम्रा देबता हुन,,
नेपाल का हामी ४ करोड नेपाली हामी एउटै हौ,,
नेपाली हामी जहाँ रहे पनि आखिर क्षमतावानी छौ,,

वाध्यता ले कयौ कोश टाढा भए पनि हुन त हामी एकै सिक्का का दुई पाटा हौ,,
बिबस्ता ले प्रदेशी बनाए पनि हामी नेपाली आफ्नो पसिना र रगत मा निर्भर छौ,,
हामी लुक्ने छैनौ बैरी झुक्ने छैनौ कहिलै शोषण सामन्ती सग त्य्सैले अटल छौ,,

त्यसैले हामी नेपाल आमाका वीर सपुत,सपुत्री हौ कहिलै भुल्ने छैनौ,,
पुर्खा हरु ले गरेको त्याग र बलिदान लाई हामी कहिलै भुल्ने छैनौ,,
हाम्रो स्वाभिमान लाई हामी बैरी को हात मा कहिलै सुम्पने छैनौ ,,

बिमल सुनार तपाईको साथी..........

  .बिमल कुमार सुनार

 हाम्रो नेपाल हाम्रो देश .....


गाउछ गित नेपाली जेयोती को पंख उचाली 
जय जय जय हे नेपाल सुन्दर सान्त बिसाल |
गण्डकी कोशी कणाली मेची र महाकाली 
लेक र बेसी बेसी बिउझाउछ  लहर लाखौ उचाली
हिमाल चुली बोलाऊ छौ  पहिलो झुल्का निकाली
 सगर माथा सिखरमा  पुग्दछ पहिलो नेपाली |
 सीताले सरा भिजां इन दच्छिन लंका भारत 
 भिर्कुती तरा उडा इन उतार चिन् तिब्बत 
 बुद्द ले यहि पायथे ज्ञान को पहिलोमुहान
 सिभाले यहि ल्याथे श्रीषतिको पहिलो बिहान |
पच्छिम किल्ला कग्डा पूर्व टिस्टा पुगेथेउ
 कुन्सक्ति को सामुमा कहिले हामी झुकेथेउ 
 हामीले हिमाल उठायेउ यसियाको माझमा  |
 यै नेपाली धुलो मा दिलको फुला रोपेर 
 यै पहाडी सिलामा प्रिती को गित खोपेर
 बाचयूउला हामी नेपाल मा चन्द्र रसुरे ध्वाजली
    नाचैयूला हामी हिमालमा ज्यातिको पंख उचाली  |

  बिमल सुनार.........

































































Wednesday, August 10, 2011

नया नेपाली लोक दोहोरि गीत ....खुमन & बिस्नु माझी




  यौटा सानो गजल .......

सर्माएर कहाँ हुन्छ त हौ साली ।
काखमानै आँउ तिमी हाम फाली ।।
=====================
पछाडिको कुरा हामी पछी सोचौ ।
एले बसौ अध्यारोमा आँखा बाली ।।
=====================
दिदी सधैं निहु मात्र खोजी रन्छे ।
तिमी अब सिर्फ मेरो प्यारो काली ।।
=====================
आँखाभरी तिमी मात्र देख्छु म त ।
तिमी फुल भयौ आफु भए माली ।।
=====================
तिमीलाई मैले रोजी सके साच्चै ।
तिमी भयौ अब मेरो घर वाली ।।
=====================
सर्माएर कहाँ हुन्छ त हौ साली ।
काखमानै आँउ तिमी हाम फाली ।।

{बिमल कुमार सुनार }